
अनिल के सी दाङ्ग साउन ३१ रोल्पाली समाज सेवा दाङ्ग को तिज मिलन तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन सस्थाका अधक्ष्य मदन कुमार वली को अधक्ष्य्ता बात सुरु भएको कार्यक्रम को प्रमुख अतिथि मा घोराही उपमहानगरपालिका उपमेयर हुमाकुमारी डि सी त्यस्तै बिशिष्ठ अथिति मा १४ न वडा अधक्ष्य भानसिं बुदा नि वर्तमान वडा अधक्ष्य शक्तिराम डाँगी रोलपा नुमुना क्याम्पसका ब्यबस्थापन समितिका अधक्ष्य अनिल के सी राजनीतिक दलका प्रमुख प्रतिनिधि पत्रकार समाजसेवी कर्मचारी बुद्धिजिबी साहित्यकार जनाप्रनिधि वडा सदस्य महिला नेत्रित्यो लगायत को अतिथित्यता मा सुरु भएको थियो।
कार्यक्रम रोल्पा बात झर्नु भएका सम्पूर्ण आमा दिदीबहिनी लगायत सम्पूर्ण को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम मा खान पान नाच गान लगायत का काम भएको थियो। रोल्पा बाट दाङ्ग सम्म झरेर पनि रोल्पालीको सान पहिचान देखाउदै आइरहेको रोल्पा सबैमा अगाडि रहेको छ यस्ता कार्यक्रम मात्र होइन रोल्पाली समाज सेवाले एम्बुलेन्स खरिद भबन निर्माण दुखि गरिब आसय अपाङ्ग बादिपिडिट लगायत लाइ समेत सहयोग गर्दै आएको छ। आगामी दिनमा झन् यस्ता कार्यक्रम अझै गर्ने छौ भनेर सयोजक अनिल के सी जानकारी दिनु भएको ।
प्रमुख अतिथि ले सबैलाई धन्यबाद दिनु भएको छ यति ठुलो हिन्दु नेपालि नारीहरुको महान पर्ब को अवसर मा सबै संग बोल्न भेटघाट हुने मौका मिल्यो गाउमा सबिई नजिक हुन्छन र भेटघाट हुने गर्छन र सहर बजारमा आएर सबै टाढा हुने गर्छन र त्यसको मुख्य भूमिका त्रोल्पाली समाज ले खेलेको छ र आगामी दिनमा पनि खेल्ने छ। त्यस्तै यो सस्थाले सहयोग सम्मान जगेर्ना जस्ता कार्यक्रम पनि गर्दै आएको छ भने रोल्पाका बाट आएका सम्पुण सस्थाले यस्ता कार्यमा मुख्य भूमिका खेलिरहेका छन। र म पनि रोल्पाली भएकोले रोल्पाली प्रति मैले गर्भ महसुस गर्दछु भनि बताउनु भएको थियो भने अन्यले पनि सुभकामना मन्तब्य राख्नु भएको थियो भने सस्थाका उपाधक्ष्य को स्वागत मन्तब्य बाट सुसुभाएको कार्यक्रम को संचालन भने समुहका सचिब ले गर्नु भएको थियो।
अन्तमा सभाध्क्ष्य ले कार्यक्रम सम्पन्न गर्दा उहाले भन्नु भयो यो सस्था स्थापना गर्दा देखि आज सम्म धेरै सास्थी र कठिनाइ का साथ सबैले मिलेर यो सस्था को स्थापित गरेर यहा सम्म ल्याएका हौ अब पछाडिका पुस्ता ले यसको जगेर्ना गरि राख्नु पर्ने छ भन्ने जस्ता कुरा राख्नु भएको थियो।