टंक खडका,एमटी महर र टिका प्रसाईको स्वरमा तीज गीत “पाच दिन भात खादिन” बजारमा

काठमाण्डौ, हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “पाच दिन भात खादिन ” गीत बजारमा आएको छ एमटी महरको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।

टंक खडकाले यो गीतलाई कोरेका छन् भने लय एमटी महरले बनाएका छन् टिका प्रसाई ,एमटी महर र टंक खडकाले स्वर भरेका छन् भने गीतलाई म्युजिक एरेन्ज भने ओम सुनारको रहेको छ स्टुडियो प्रिममा रेकड भएको गीतलाई गोबिन्द बिबसले रेकडिङ्ग र श्याम स्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन् ।

बिक्रम चौहानको निर्देसन,नरेश अएरको क्यामरा बाट तयार भएको भिडियोलाई मिलन बिकले सम्पादन गरेका छन् भने लक्ष्मण चौहानको सह सम्पादन रहेको छ ।

भिडियोमा अन्जली अधिकारि,करिश्मा ढकाल,एमटी महर र चक्र बमको दमदार डान्स रहेको छ।

हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=3TrX9ZA4nhU

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस