जन्मदिनको अवसरमा राष्ट्रिय खेलाडी भीम डाँगी टावरले गरे खेलकुद सामग्री वितरण

जन्मदिनको अवसरमा राष्ट्रिय खेलाडी भीम डाँगी टावरले खेलकुद सामग्री वितरण गर्नुभएको छ।

डाँगी आमा लालसरी डाँगी र बुबा लालमणि डाँगीका सुपुत्र २०५९ सालमा परिवर्तन २ राङ्सीमा जन्मनु भएका भिम डाँगी (टावर) ले आफ्नो ३३ औँ जन्म उत्सवको अवसरमा आफ्नै जन्म गाउँमा पुगि एक दिने भलिबल प्रशिक्षण सगै खेल सामाग्री वितरण गर्नु भएको छ।

भिम डाँगी आफनै जन्म गाउँमा जाँदा युवा खेलाडीहरु हर्षित भएका थिए । भिम डाँगी पनि खेलाडी भएको हुनाले पछाडीका पुस्तालाइ पनि खेल क्षेत्रमा अगाडि बढ्न हौसला समेत प्रदान गर्नुभएको छ। त्यसका बावजुद उहाँले खेलकुद सामग्री बल जाली लगायत वितरण गर्नुभएको छ। स

माजका निम्ति समाजसेवाका निम्ति सबै अग्रसर सहयोगी मिलनसार भावना राख्ने व्यक्ति भीम डागीले समाजलाई माथि उठाउन र खेलकुद क्षेत्रलाई अग्रसर बनाउन उहाँले मुख्य भूमिका खेल्नुभएको छ उहाँले भलिबल खेल क्षेत्रमा थुप्रै व्यवसाय खेल खेली सक्नु भएको छ ।

आफ्नो जन्म थलो आउँदा युवाहरुले फुलमाला अविरले स्वागत सम्मान समेत गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस