परिवर्तन गा पा बिधालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १८ देखि २१ सम्म हुँदै ।

पुष २३
परिवर्तन गा पा खेलकुद बिकास समितिका अध्यक्ष बिक्रम बाठा मगर र सदस्य सचिव ललितकुमार बुढा मगर ६ वटा वडाका वडा अध्यक्ष र १२ वटा मा बि का प्र अ हरुको बिचमा भएको सयुक्त छलफलले परिवर्तन गा पा स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मिति २०८१/ माघ १८ देखि २२ सम्म चल्ने भएको छ खेल ६४ वटा स्वर्णमा चल्ने भएको छ जस् अन्तर्गत पुरुष महिला भलिबल , कब्बडि पुरुष महिला ,दौड १०० ,२०० ४०० ,८००,महिला पुरुष रिले दौड १०० २००,४०० ज्याबलिङ थ्रो सत फुट High jump ,Long jump Triple jump टेकवान्डो कराटे उस्सु लगायतका खेल हुने भएको छ ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस