प्रेस सेन्टर नेपाल घोराही शाखाको दोस्रो अधिवेसन अध्यक्ष पदमा हेमराज परिवर्तन बिजयी

प्रेस सेन्टर नेपाल घोराही शाखाको दोस्रो अधिवेसन दाङ घोराहीमा सम्पन्न भएको छ।

प्रेस सेन्टर नेपाल घोराही उपमहानगरपालिका अध्यक्ष हेमराज नेपाली परिवर्तनको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रेस सेन्टर नेपाल केन्द्रिय उपाध्यक्ष अजयदिप शर्मा, विशिष्ट अतिथिमा ने .क .पा . माओवादीका केन्द्रिय सदस्य हेमराज शर्मा ‘डाइमन्ड’, घोराही नगर पार्टी इन्चार्ज लुम्बिनी प्रदेश सदस्य तुलसी डागी ‘मिलन’ , घोराही नगर पार्टी इन्चार्ज अटल थारु, नेपाल पत्रकार  केन्द्रिय नि बर्तमान उपाध्यक्ष उदय जि एम, प्रेस सेन्टर दाङका इन्चार्ज लक्ष्मी आचार्य , प्रेस सेन्टर दाङका सस्थापक अध्यक्ष पुरन शर्मा, प्रेस सेन्टर लुम्बिनी प्रदेश महासचिव भुपेन्द्र ओलि, पत्रकार महासङघ दाङ जिल्ला अध्यक्ष सन्तोष सुवेदी, प्रेस सेन्टर दाङ जिल्ला अध्यक्ष अनिता पोखरेल, प्रेस सेन्टर रोल्पाका नबनियुक्त सह सचिव अनिल खत्री, जलजला टी भी का संचालक बिरेन्द्र वलि ,प्रेस सेन्टर दाङका इन्चार्ज हरि आचार्य लगायत अतिथियता रहेको थियोे भने सङसङै अन्य पार्टी प्रतिनिधि लगायत सम्पूर्ण पत्रकारको उपस्तिथि रहेको थियो ।

पत्रकार महासङघ दाङ जिल्ला अध्यक्ष आफ्नो सुभकामना राख्दै हामी पत्रकार के हो त हामीले कसरी गर्ने त कसरी बफादार बन्ने त पहिले जनता पर्तीको आवाज उठाउने कि सामाजिक संजाल र मिडिया पर्ती कतिको बफादार भएर काम गर्ने भन्ने जस्ता कुरा बताउनु भयो भने घोराही नगर कमिटी अध्यक्ष अट्ल चौधरी ले हामी क्यामेरा बोकेर टिक्टक बनाउने र युतुब मा भिडियो हाल्ने मात्रै गर्नु भन्दा हामी घोराही जिल्ला भित्र हामी शिक्षा स्वास्थ कृषि तर्फ सम्पुर्णको बारेमा आवाज उठाउनुहोस र बोल्नुहोस र केही काम र सन्चारले हामिलाइ चिनाएको छ भन्ने जस्ता कुरा बताउनु भयो प्रेस सेन्टर नेपालीको नीति तथा प्रामर्श समिति सदस्य उदय जि एम ले पालिकाको कार्यसमितिमा चयन हुदै जिल्ला हुदै प्रदेश केन्द्र सम्म पुग्नको लागि र तालीम लिउन पत्रकारले पत्रकारिता क्षेत्रमा अगाडी बद्न अगाडी बद्न अनुरोध गर्नु भयो।

नेपाल पत्रकार महासङघ केन्द्रिय सचिवले आफ्नो मन्तव्य राख्दै आफू पहिले प्रेस सेन्टर र प्रेस चौतारीको एकले लुम्बिनी प्रदेश अध्यक्ष थिए सङगठन जति चलाएमान हुन्छ त्यति नै पत्रकारहरु सकृय हुन्छन् भन्ने कुरा बताउनु भयो जिल्ला प्रदेश र केन्द्रीयको महासङग को निर्वाचन कम्तीमा पनि ८ महिना पछि भयो भन्ने जस्ता कुरा र उहाँले आफै कम्तीमा ६ महिना देखि लडिरहेको बताउनु भयो देश भर ९००० बदि पत्रकार हरुले मत राखेका थिए।लुम्बिनीका केहि जिल्लाहरुमा सर्बसहमत रुपले निर्वाचन भएको थियो जस्मा एक दाङ एक हो।पत्रकारको पहिलो दायित्व काम कर्तव्य र अधिकार हो ।त्यसैगरी बिशिस्ट अतिथि हेमराज शर्माले आफ्नो गहकिला भनाइ पत्रकारिता भनेको समाजलाई सहि दिशा तर्फ लैजान र समाजको अभिन्न अङ्ग बनाउने जस्ता कसरी बनाउने जरुरी छ भन्ने कुरा बताउनु भयो।

प्रेस सेन्टर रोल्पाको इरिबाङ बाट सुरु भएको हो क्रान्तिकारी परिवर्तन को क्षेत्रको कुरामा खुलेको हो बाकी कुरा हामी श्रमजीवी बाट उभिने कुरा अहिले हामी लेख्ने पत्रकार भन्दा बोल्ने पत्रकार बदिराखेका छौ र अहिले कार्यक्षमताको बिकास गर्नु पार्‍यो हामी प्रतिस्पर्धा गर्न जरुरी छ भन्ने जस्ता कुरा दर्शाउनु भएको छ पत्रकारिता क्षेत्रमा राजनीति क्षेत्रमा जोडिएको हुन्छ ।भन्ने कुरा बताउनुभयो। हामी विकासको निम्ति भर्षतचारको अन्त्य गर्नुपर्छ भन्ने कुरा बताउनु भयो।अझै पनि जनताका आवाजलाई बाहिर निकाल्न मद्दत गर्ने पिडा दुख लाई हामीले खोजी अधययन गर्न जरुरी छ भन्ने जस्ता कुरा दर्शाउनु भयो।

कार्यक्रमको सभापति हेमराज परिबर्तनले कार्यक्रमको समापन गर्नु भएको छ भने बर्षा मगर को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सुबिनराज शेर्पालीले गर्नु भएको थियो । र उतघातन सत्रको कार्यक्रम समापन भएको छ।

यसैबीच सम्मान हुनेहरुमा नारायण विवस, गोबिन्द खड्का, शारदा शर्मा र बिष्णु अधिकारी रहनुभएको छ ।

प्रेस सेन्टर नेपाल घोराही उपमहानगरपालिका शाखाको २०८१ पुस १६ गते सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमिति :-

१. अध्यक्ष : हेमराज परिवर्तन

२.उपाध्यक्ष : वर्षा मगर

३. उपाध्यक्ष : विष्णु गोराथोकी

४. सचिव : सुबिनराज शेर्पाइली

५. सहसचिव : अमृता डाँगी

६. सहसचिव : रमण शर्मा

७. कोषाध्यक्ष : भिउमन पुनपगर

८. सदस्य : असीमा घर्तिमगर

९. सदस्य : बलजीत दमाई

१०. सदस्य : मनोज मगर

११. सदस्य : हिरा केसी

१२. सदस्य : रामकुमार दाहाल

१३. सदस्य : प्रज्वल खड्का

१४. सदस्य : नवीन गौतम

 

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस