नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सको सानदार जित

काठमाडौं । ओपनर तथा कप्तान अनिल शाहको उत्कृष्ट ब्याटिङप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

प्रतियोगितामा जनकपुरको यो लगातार दोस्रो जित हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस