११ मंसिर २०८१, मंगलबार । नेपाली बजारमा आज फेरी सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा 2600 सय रूपैयाँले घटेको हो । सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो। आइतवार प्रतितोला एक लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज तोलाको 1 लाख 48 हजार ७०० सय रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार