
नयाँ गीत “आशु आखैमा” बजारमा आएको छ रमेश शर्माको अफिसियल युटुब बाट यो गीतलाई बजारमा राखिएको छ ।
सुप्रिम राज बिस्वकर्मा,गणेश गौतम,बिनोद बिस्व र बिनि आचार्यको स्वर रहेको गीतलाई सब्द बिनोद बिस्व र लय सुप्रिम राज बिस्वकर्माले गरेका छन् भने म्युजिक एरेन्ज कृष्ण केसीले गरेका छन् शंकरा स्टुडियोमा भएको गीतलाई सागर पुनले रेकडिङ्ग र कुमार सानु पुनले मिक्सिङ्ग गरेका छन् ।
महेश बिक्रम पाण्डे को निर्देसन दुर्गा श्रेष्ठको क्यामरा बाट तयार भएको भिडियोलाई महेश बिक्रम पाण्डेले सम्पादन गरेका छन् भने इनुसा लामाको मेकअप रहेको छ ।
भिडियोमा अम्बर मगर ,आयुसा सिम्खडा र पवन कुमार चेपाङ्गको दमदार अभिनय रहेको छ हेरौ गीतको भिडियो ।
प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार