काठमाडौं क्षेत्र नं. २ को प्रदेश १ बाट राप्रपाका सुनील केसी विजयी

काठमाडौं,

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ ।

काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी  १५२२ मतान्तरले विजयी भएका हुन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस