, काठमान्डौ
गीत संगीतको बजारमा पछिल्लो समय बजारमा गीत हरु अलि कमै मात्रामा आएका हुन् कि जस्तो दर्सकलाइ लग्न पनि थालेको होला अहिले तीज आउन केहि दिन मात्रै बाकि रहदा पनि यो वर्ष तीज गीत पनि अलि कमै मात्रामा आएको जस्तो देखिन्छ यहि क्रममा एउटा झ्यायुरे गीत पिरती लाउने हो बजारमा आएको छ।
शंकर बिसी र पूर्णकला बिसीको स्वरमा रहेको गीतमा मन्जित पहाडीको सब्द र झबिन्द्र मगरको लय रहेको छ भने झलक संगीतमको सगीत सयोजन र गोबिन्द ओलीको मिक्सिंग रहेको छ यो गीतलाइ मुर्चुग्गा स्टुडियोमा रेकडिङ्ग भएको हो।
सरोज रेग्मीको निर्देसन,दिल्ली कुमालको क्यामरा बाट तयार भएको भिडियोलाइ दिल्ली कुमालले नै सम्पादन गरेका हुन्।
टिकटकमा भाइरल रोल्पाली दिदि बहिनि साखिरा मगर र सुरक्षा मगरको साथमा सुसान्त क्षेत्री र पर्बिंन पुन मगरको अभिनय रहेको छ।
हेरौ भिडियो।
प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार