
नौलसिंह पुन मगरको सभापतित्वमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको टिम निर्वाचित जिल्ला शाखा रोल्पाको ३७ औ साधारण सभा तथा बाह्रौं जिल्ला अधिवेशनबाट तपसिल बमोजिमका सदस्यहरू निर्वाचित भएका छन्।
रोल्पा जिल्लाको होलेरीमा सम्पन्न भएको ३७ औँ जिल्ला साधारण सभा तथा १२ औँ जिल्ला१२ औँ जिल्लाअधिवेशनबाट नौलसिंह पुन मगरको सभापतिमा पूर्ण फेरि कार्यसमिति गठन भएको छ। जिल्ला सदस्यमा नौलसिंह पुन मगरले ४८ मतले विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी डिबी टुहरोले ४१ मत ल्याउनुभएको छ।
सभापति : नाैलसिंह पुन
उपसभापति : टीकाकुमारी बुढा
उपसभापति : ध्रुवचन्द्र पुनमगर
मन्त्री : अमर घर्तीमगर
काेषाध्यक्ष : चन्द्रबहादुर घर्तीमगर
उपमन्त्री : टेकम वली
उपकाेषाध्यक्ष : खिमबहादुर विष्ट
महिला सदस्य : लक्ष्मी डाँगी
महिला सदस्य: त्रिपनी बैजाली
महिला सदस्य : रञ्जना पुनमगर
सदस्य : मानबहादुर घर्ती
सदस्य : धनिराम बुढामगर
सदस्य : रामबहादुर बुढामगर
सदस्य : दिपेश विष्ट
सदस्य : टाेपबहादुर डाँगी
सदस्य : ओमप्रसाद बुढा
सदस्य : पूर्णविक्रम घर्तीमगर