परिवर्तन १ कुरेलीको कुरेली स्वास्थ चौकीमा २१ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिबश सम्पन्न

“बिबिध स्वास्थ क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको भुमिका स्वास्थ समाज निर्माणमा सहभागीता “ भन्ने मुल नाराका साथ यस् परिवर्तन १ कुरेली कुरेली स्वास्थ चौकीमा २१ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिबश सम्पन्न भएको छ। परिवर्तन गाउपालिका वडा न १ कुरेली का वडा अध्यक्ष अध्यक्षता बाट सुरु भएको कार्यक्रम को प्रमुख अतिथिमा निबर्तमान वडा अध्यक्ष बम ब पुन ,अतिथिमा वडा सचीव मिनराज रिजाल प्रहरी चौकी कुरेली इन्चार्ज जनक सुनार बालकल्याण मा बि उपबाङका प्र.अ. पुर्न ब वलि प्राबी लिक्याङ का प्र.अ. रामचन्द्र रोका प्राबी गोलखाडाका प्र.अ. हरि ब खत्री ज्यषठ नागरिक लिल ब. रोका टोल बिकासको तर्फबाट दिल ब. बुढाको अतिथियता रहेका थिए भने कार्यक्रममा ९ जना स्वयंसेविकालाई सम्मान गरिएको थियो। जसमा अतिथिको तर्फबाट बम ब. पुनले आफ्नो मन्तव्य राखनु भएको थियो जस्मा उहाले स्वयंसेविकाले गाउँ घरमा महत्त्वपूर्ण भुमिका खेलेको खोप देखि गर्भवती सुत्केरी लगायत बालबालिकाप्रती महत्त्वपूर्ण भुमिका खेलेको जानकारी गराउनु भयो । जसमा १ न वडा अध्यक्षले कार्यक्रम समापनमा बोल्दै वडा देखि गर्ने काम हेर्ने कुरा लगायत हेर्ने छौ गर्ने छौ भन्ने कुरा राख्नु भएको थियो । भने जस कार्यक्रममा हाजिरी जबाफ प्रतियोगिता पनि भएको थियो र अनमि झरना वलि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन ल्याब प्रबिन कुमार बुढा मगरले गर्नु भएको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस