गायीका भूमिका शाहले गरिन क्यान्सर पिडित गायक बिर्ख बिश्वकर्मालाइ सहयोग हस्तातरण

गायीका भूमिका शाहले बेला बेला पुण्यको काम गरेको यहाहरुलाई अबगतनै छ पछिल्लो समयमा उनले फेरी दुखिको घाउमा मलमपट्टी लगाउने काम गरेकी छिन । क्यान्सर रोग शंग लडिरहेका बिर्ख बिस्वकर्मालाई उनले आफ्नो पहलमा सहयोग उठाएर इन्द्रेणी कार्यकर्म मार्फत हस्तातरण गरेकी छन् ।

उनले आफ्नो फेसबुकमा यस्तो लेखेकी छिन ।

सेवा नै धर्म हो ! त्यसैले मेरो आफ्नो पहलमा युके बाट नेपाल आउनु दुइ दिन अगि मात्र ब्लड क्यान्सर भएर उपचार गाराइ रहनु भएको गायक बिर्ख बिस्वकर्म को बारेमा थाहा भयो र मैले युके मा रहनु हुने दाजुहरुलाइ कुरा राखे अनि उहाहरुले आ-आफ्नो तर्फबाट सकेको सहयोग गर्नु भयो र आज इन्देणि कार्यक्रम मार्फत यति रकम बिर्ख भाइलाइ हस्तान्तरण गरियो! सहयोग गर्ने सहयोगि मनहरुको नामावलि यस प्रकार रहेको छ ।

१ धन बहादुर ,रु 10000
२ भुमिका शाह्शाह् -रु 10000
३ मनिस श्रेष्ठ ,रु 8466
४ राज शान्ति सुनार -रु 8511
५ बेन गुरुङ-रु 8602
६ श्री लक्कि ज्वैलर्स्स रु 8300
7राजु आरडि -रु 5000
८ लाल शिभ योगि-रु ९०००

अहिले सम्म ६७ ८७९ पैसा उठी सकेको र अझै आउने क्रम जारि रहेको गायीका शाहले जानकारी गराएकी छिन ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस