परिवर्तन गाउपालिका पाच नम्बर वडा राङ्कोटमा रहेका टोलबिकास सस्था पुनरगठन र जनतासङ्ग वडा अध्यक्ष भेटघाट कार्यक्रम सम्पन्न

परिवर्तन गाउपालिका पाच नम्बर वडा राङ्कोटमा रहेका टोलबिकास सस्था पुनरगठन र जनतासङ्ग वडा अध्यक्ष भेटघाट कार्यक्रम फाल्गुन २७ गत्तेबाट शुरु गरि बिचमा विविध कारण स्थगित भइ चैत को १४ बाट पुनः सुरु गरि आज ९ वटै टोलबिकास सस्थालाइ पुनर गठन गर्ने कार्य सकिएको छ ।

जसमा एक साबिक १ न वडा निस्तार टोलबिकास सस्थामा अध्यक्ष गन बहादुर बुढा सहित ९ जना चयन हुनुभएको छ। (२) साबिक २ न वडा लगनसिलतोल बिकास सस्थामा अध्यक्ष कमला बिक सहित ९ जना चयन हुनुभएको छ।(३) साबिक ३ न वडा जमुनाकोट धारामा टोलबिकास सस्थामा अध्यक्ष मन प्रसाद रोका ए सहित ९ जना चयन हुनु भएको छ।(४) साबिक ४ न वडा गलसुका टोलबिकास सस्थामा अध्यक्ष भानु रोका सहित ९ जना चयन हुनु भएको छ।(५) साबिक ५ न वडा बिसाल तृबेणी टोलबिकास सस्थामा अध्यक्ष रामसिङ ओली सहित ९ जना चयन हुनुभएको छ।(६) साबिक ६ न वडा बराहक्षेत्र टोलबिकास सस्थामा अध्यक्ष मानपती ओलीसहित ९ जना चयन हुनुभएको छ(७) साबिक ७ न वडा अस्मिता स्मृति टोलबिकास सस्थामा जसबहादुर ओली सहित ९ जनाचयन हुनु भएको छ।(८) साबिक ८ न वडा छत्केधुरी तोलबिकास सस्था मा अध्यक्ष तुलबहादुर बुढा सहित ९ जना चयन हुनु भएको छ।(९) साबिक ९ न वडा उशारबिना टोलबिकास सस्थामा हस्तराम बुढा सहित ९ जना चयन हुनु भएको छ।

सबै टोलबिकास सस्था पुनर गठनको क्रममा केहि टोलबिकास सस्था गठन गर्दाको कार्यक्रम मा उपस्थित भइ आफ्नोतर्फबाट मन्तव्य राख्नुहुने परिबर्तन गाउपालिका प्रमुख सुक बहादुर बुढा ज्यु , पुर्ब जिल्ला समन्योय समिति सदस्य ज्यु ,कार्यपालिका सदस्य ज्यु, वडा सदस्य ज्युहरु, वडाबाट खतिनु भएक सचिब र कर्मचारी हरु, राङ्कोट स्थित सबै राजनीतिक दलका प्रमुखहरु, शिक्षक कर्मचारी , पुतलाचौर प्रहरी चौकी का हवल्दार सरको तिम,प्रहरी प्रहरी चौकी बागमारा रोल्पाका प्र सनि सरको तिम युवा समुह का सबै साथिहरु, आमासमुहका जिम्मेवारी हरुको उपस्तिथिति रहेको थियो।

साथै आमभेलाबाट जन अनुमोदित भइ जिम्मेवारी मा रहनु हुने अध्यक्ष ,उपाध्यक्ष ,सचिब ,कोषअध्यक्ष र सदस्य हरु सबैलाइ वडा अध्यक्ष दिल बहादुर ओलीको तर्फबाट सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु गर्नु भएको छ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस