भुस्नियाबाट अबैधानिक बाटो हुदै क्रोयसिया प्रवेश गर्ने क्रममा टन्का प्रसाद सुवेदी बेपत्त,सहयोग गर्न परिवारको अपिल

पछिल्लो समय क्रोयसिया युरो जोनमा प्रबेश गरे लगतै धेरै नेपालीहरुको गन्तव्य क्रोयसिया बन्दै आईरहेको छ । युरोपेली देशहरु मद्य्ये सजिलै संग कार्ड बन्ने र अन्य रुरोपेली मुलकहरुमा प्रबेश गर्नका लागि सजिलो बनाउने देशको रुपमा चर्चामा रहेको हुदा क्रोयसिया आउनेहरुको चासो र सङ्ख्यामा तिब्र छन ।

क्रोयसिया नजिक अजै सेनगेन जोनमा प्रबेश नगरेको ब्यक्तिहरु क्रोयसिया प्रबेश गरि अन्य देश प्रबेश गर्ने हेतुले प्रबेश गर्न प्रयासत रहेको ब्यक्तिहरु धेरै छन । बुस्निया देखि क्रोयसिया प्रबेश गरिरहेको एक नेपाली युवक टन्का प्रसाद सुबेसी क्रोयसिया बोर्डर आइपुगे लगतै हिजो बेलुकी देखि सम्पर्क बिहिन भएको बिष्णु सुबेदिले जनाकारी दिएको छ ।

 

बुस्निया देखि क्रोयसिया आउदा पकिस्तानीहरुको सहयोग लिएर बुस्निया र क्रोयसियाको बोर्डर समुन्द्र पार गर्नको लागि रात्री डुङ्गामा पाकिस्तानीहरुले सहयोग गर्नु पर्ने र बिच बाटोमा लुट्पाट पनि हुने गरेको खबर प्रप्ता गरिरहेकै बिषय हो । नेपालीहरुलाई गलत छोटो बाटो प्रयोग गर्न म निरुत्साहित गर्न चहान्छु। नेपालीहरुले गलतै गरे पनि हामी नेपाली हो । नेपालीको माया गर्नु पर्छ । प्रण भन्दा ठुलो कुनै मूल्य छैन त्यसैले परिवारले क्रोयसियामा आइपुगेर कानुनी रुपमा कारवाही नै गरिए पनि भाषाको सम्स्या बन्न सक्ने हुदा नेपालीहरुले सहयोग गर्न परिवारको अपिल छ । यहाँ बिभिन्न संघसङठनहरु रहेकोले यो खबर सबै सामु पुर्याउन परिवार अग्रह छ ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस