जन्मदिन मनाउने हरेक तरिका छन् जन्मदिन मनाउनु भनेको आफुलाई एक वर्ष घटाउनु हो तर कसैले धेरै पैसा खर्च गरेर पाटि गरेर जन्मदिन मनाउछन कसैले विभिन्न संघ सस्थालाई सहयोग गरेर जन्मदिन मनाउछन तेस्तै गाइका हिरा राना मगरले आफ्नो जन्मदिन हिमालय बिद्राआश्रममा आफ्नो जन्मदिन मनाएकी छिन ।
सानै देखि समाज सेवामा रुचि राख्ने उनि विभिन्न संघ सस्थामा लागेर आफ्नो सेवा प्रदान गर्दै गरेकी उनि लोक गाइका पनि हुन् उनले दर्जन भन्दा बढी गीतमा आवाज पनि भरेकी छिन आज हिराको जन्मदिन हुदै गर्दा बेसाहारा र घरबाट हेला गरेर निकालिएका बुढा बुवा आमालाई खाना दिने र बिद्राआश्रममा आफ्नो जन्मदिन मनाउने निर्णय गरेकी हुन् ।
बेसहारा बुढा बुवा आमालाई राख्ने बिद्राआश्रम पनि छन् जहा धरै जना बुवा आमा छन् तेस्तै एक बिद्राआश्रम हो हिमालय बिद्राआश्रम जहा झन्डै ६० जना माथि बुवा आमा रहेका छन् तेही बिद्राआश्रममा गाइका रानाले खाना दिएकि हुन् एक छाक मासु भात खान पाउदा पनि खुसि हुन्छन बुवा आमा कति पय बुवा आमा छोरा बुहारीले निकालेर बिद्राआश्रम आएको र तेहा खुसि रहेको उनीहरु बताउछन ।
गाइका राणालाइ यो उदाहरणिय काम गर्दै गर्दा हामीले सोधेका थियौ तपाइँ कति बर्षमा प्रवेश गर्नु भयो भनेर उहाले हास्दै जवाफ आधा उमेर गयो अब भनेर जवाफ दिनु भएको छ उहाको यो कामको लागि सबैले प्रससा गरेका थिए ।
बिद्राआश्रममा केक काटेर सबैले सुभकामना दिएका भने बिद्राआश्रमका बुवा आमाले समेत उनलाई आसिरबाद दिएका थिए भने बिद्राआश्रम संचालक पनि यस्तै यस्तै कार्यक्रम परे हिमालय बिद्राआश्रमलाइ सम्झिन र सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
सबैको सोच बिचार यस्तै भयो भने बेसहारा बुवा आमाले एक छाक भएनी मिठो मसिनो खान पाउने थिए हाम्रो टिमको तर्फबाट हिरा राणा मगर लाइ जन्मदिनको लाखौ लाख सुभकामना ।