काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक-२०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक-२०७९ लाई बहुमतले पारित गरेको हो । प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार