स्थानीय तहको निर्वाचन सरकारले अगामी वैशाख ३० गते गर्न आयोगसँग थप परामर्श गरि मिति तय गरेकाे छ।
आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गर्न सरकारलाई सिफारिस दिईसकेकाे थियोे। दिएता पनि साेमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले वैशाख ३० मा निर्वाचन गर्न सकिन्छ वा सकिदैन भनेर सल्लाह लिएपछि आयाेगले सकिने जवाफ दिएपछि वैशाख ३० मै स्थानीय तहकाे निर्वाचन गर्ने निर्णयमा पुगेका हुन।
प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार