अनिल के सी साउन १० उपन्यासकार शोभाराम ओलीकृत अटेलिस जोइ विमोचन समारोह मिति २०८२ साउन १० गतेका दिन सर्वोदय पुस्तकालय तथा वाचनलयमा घोराही दाङमा सम्पन्न भएको छ।,बन पुस्तक संसार का अध्यक्ष को अध्यक्षता बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथि राप्ती साहित्य परिषद् का अध्यक्ष कमलमणि देवकोटा रहनुभएको थियो त्यस्तै उहाँको धर्मपत्नी समीक्षक सुनिल पोखरेल लगायत को अतिथिमा मनिषा गिरी ऋतुले कार्यक्रम सहजीकरण गर्नु भएको थियो भने समीक्षक सुनिल पोखरेलले यो किताबको सबल र अब्बल विषयमा बताउनु भएको थियो
शोभाराम ओलीले संस्कार संस्कृति प्रदेशमा भएको खेलकुद गाउँघरका रहनसहन डाँडापाखा मध्यपश्चिम स्तरको संस्कृतिको विषयमा विश्वकपको विषयमा लिएर मायाप्रेति विद्यालयका विषयमा उनले उपन्यास लेखेका छन् भने प्रमुख अतिथिले समेत यस्तै कुराहरू बताउनुभएको थियो।
उनको बाल्यकालदेखि आउँदै गर्दाखेरि कसरी बित्यो? कस्तो रह्यो भन्ने विषयमा भिडियो मार्फत नै देख्न पाएका थियौँ। यस्तै भिडियोमा उनले तीन वर्षको उमेरदेखि गजल कविता कोर्न थालेको आर्थिकको कारणले गर्दा पढ्न नपाएको पछि जनयुद्धले गर्दाखेरि तहस नहस भएर आर्थिक समस्या परदेशी हुन बाध्य भएका त्यस्तै हुने गरेको मानव कल्याणप्रतिको सहयोग उनले पाएका अवार्ड पुरस्कार परिवार सम्बन्धी विषय सबै देखाइएको थियो भने रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं २ राङ्सी भलाका भन्ने ठाउँमा जन्मिएका उनी अहिले उनले योसँग छ वटा कृति प्रकाशित गरिसकेका छन्। उनी एक परदेशी उपन्यासकार पनि हुन्। उनले कथा संग्रह गजल संग्रह लगायत लगायत सबै कृति प्रकाशित गरिसकेका छन्।