” आफै कमाउछु आफै रमाउछु “ तीज गित बजारमा आएको छ,
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । लामो समय देखि संगित क्षेत्रमा उदाईरहेका मोडेल सुनिल गौतमले आफै कमाउछु आफै रमाउछु बोलको तीज गीत सार्बजनिक गरेका छन् ।
उक्त गितमा निकै चर्चित गायिका शान्ति श्री परिवार र सन्दिप सेन्चुरीले आवाज दिएका छन् । शब्द र लय सन्दिप सेन्चुरीकै रहेको छ ।अभिषेक मल्ल , शर्मिला पुन मगर र सुलभ पौडेलको अभिनय रहेको उक्त गितमा भिडियो निर्देसन सन्दिप सेन्चुरीले गरेका छन् ।
हाल अमेरिका बसोबास गर्दै आएका मोडेल सुनिल गौतमको आफ्नै युटुव च्यानल मार्फत बजारमा ल्याइएको छ ।
हेर्नुस भिडियो …..।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार


