भुपेन्द्र घर्ती मगरको अभिनयमा “मायाको फैसला ” म्युजिक भिडियो बजारमा सार्बजनिक

अनिल खत्री – रोल्पालिका छोरा एक अलग पहिचान बोकेर हिडेका कलाकार क्षेत्रमा अगाडी बदिरहेका भुपेन्द्र घर्ती मगरले फेरि अर्को म्युजिक भिडियोमा अभिनय गरेका छन ।

शान्ति श्री परियार र खकेन्द्र के सि को स्वरमा रहेको गीत को बोल मायाको फैसला रहेको छ। जस गीतमा भुपेन्द्र घर्ती मगर ,जुना बिस्वकर्मा ,मन्जित पहाडी र रिया ठकुरीले अभिनय गरेका छन । हुकलाइन बासुदेब पोखरेल गीतमा गणेश अधिकारी म्युजिकमा मन्जित पहाडी रहेका छन। गोबिन्द पराजुली र सागर बाजुरालीको रेकड़िस्ट बनेको म्युजिक भिडियो स्वर सम्पादन राजेन्द्र बाजुरालिको रहेको छ। मिक्सिङ्ग मास्टरिङ्गमा खड्ग बाजुरालि र स्टुडियो मालाश्री मेकअप सरिता मगर र क्यामेरामा सुरेश श्रेष्ठ र म्युजिक भिडियोको कलर सम्पदनमा दिपक बिष्ट रहनुभएको छ ।

निशान बानियाको कथा निर्देशनमा रहेको म्युजिक भिडियो पाना फिल्म बाट पोस्ट प्रोडक्सन  गरेको छ। भने आज देखि म्युजिक भिडियो भुपेन्द्र घर्ति मगर युतुब च्यानलमा उपलब्ध भइसकेको छ ।

बाकि भिडियोबाट हेर्नुहोस भिडियो ……

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस