गायक कुशल बिस्वकर्माको स्वरमा सजिएको नया ”मेरो मनको ब्यथा” गित भिडियो सहित बजारमा

गायक कुशल बिस्वकर्माको स्वरमा सजिएको नया गित ”मेरो मनको ब्यथा” भिडियो सहित बजारमा आएको छ, गायक कुशल बिस्वकर्माको स्वरमा सजिएको नया गित सिरेश सुनार युटुब च्यानलबाट बजारमा आएको हो। जस गीतमा सिरेश सुनारको सब्द, संगीत रहेको छ भने यस गीतको एरेञ्ज पूर्ण संयोगको रहेको छ। रेम सुनारको मिक्सिंग रहेको गितलाइ सोनीक स्टुडियोमा रेकर्ड गरिएको हो भने यो गीतलाई रेम सुनारले रेकर्ड गरेका हुन् ।

बिरेन्द्र वलीको कथा निर्देशनमा बनेको यो भिडियो छायाँ क्षेत्र डारिम जिउलामा खिचिएको थियो भने यस भिडियोलाई बिरेन्द्र परियारले खिचेका हुन्। भिडियोको कलर सम्पादन दिपक बिष्टको रहेको छ भने भिडियोमा राजाराम बिस्वकर्मा र बिमला थापा मगरको दमदार अभिनय रहेको छ।

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस