
“रोल्पा जाने बाटो “ गित बजारमा आएको छ, राजकुमार वलीको अफिसियल युटुब च्यानलबाट यो गित बजारमा आएको हो भने गित ले बिर्सेर जाने मायाको कुनै काम छैन भन्ने भावलाई दर्साउन खोजेको छ।
गायक राज कुमार वली र गायिका अस्मिता सानुको स्वर रहेको यो गित राजकुमार वालिकै सब्द र संगीत रहेको छ भने खेमराज गौतमको एरेञ्ज रहेको गितलाइ मारुनी डिजिटल स्टुडियोमा रेकड गरिएको थियो । सुमन राना, खुमन रानाको रेकर्ड र कुमार रानाको मिक्सिंग रहेको छ।
बिरेन्द्र वलीको निर्देशनमा बनेको यो भिडियोलाई हरि ढकालले खिचेका हुन्, साथै यस भिडियोको कलर सम्पादन राजकुमार मगरले गरेका हुन् ।
भिडियोमा सुरक्षा मगर, सुरेन्द्र गिरि, प्रकाश सोनी, साखिरा मगर,सुजन सेन्चुरी,सुलभ पौडेल, अभिषेक मल्ल, बिमला थापा मगर,सर्मिला के सी र सर्मिला पुन मगरको दमदार अभिनय रहेको छ, बाकि भिडियो बाट प्रस्तुत हुन्छ ।
हेर्नुस भिडियो।