रोल्पाको दहबनमा गाडी दुर्घटना – घाइतेको उद्धार जारी

काठमान्डौं,

रोल्पा देखि काठमाडौका लागि हिडेको बाग्मती प्रदेशको ०६(००१ ख ०००९ नम्बरको यात्रुबाहक बस भर्खरै मात्र रोल्पाको दहबन आर्मी ब्यारेक नजिकै दुर्घटना भयको छ ।

गाडीमा सवार घाइतेहरुको अबस्था सामान्य छ । दुर्घटना भयको स्थानमा सडक ओरालो भयका काराणले गर्दा ब्रेक फेल भयर दुर्घटना भयको हुन सक्ने अनुमान गरिएको छ ।

अहिले घाइते हरुलाई उद्धार गर्ने काम नजिकै रहेको नेपाल आर्मीको टोलिले गरिरहेको छ ।

रोल्पामा सडक बिभागले खासै चासो नदिदा यस्ता दुर्घटना हुने गरेको पाइन्छ ।

यस प्रति सरोकारवालाको ध्यान जानु जरुरी छ ।

 

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस