परिवर्तन गाउपालिका वडा नं ५ मा माओबादी केन्द्रका प्रगति प्यानल सहित विजयी

रोल्पा जिल्ला परिवर्तन गाउपालिका वडा नं ५ मा माओबादी केन्द्रका दिल बहादुर वली (प्रगति) प्यानल सहित विजयी भएका छन् ।

वलीले गठबन्धनलाई समेत पछाडी पार्दै वडा अध्यक्षमा आफ्नो जित सुनिश्चित गरेका हुन् ।

उनलाई सफल कार्यकालको लागी हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस