सुनछहरी गाउँपालिका वडा नं ४ फुलवारी टोल स्थित श्री सिद्ध प्राथामिक विद्यालयमा कार्यरत २८ वर्षीय धन बहादुर विक शनिवार साझ आफ्नै घरको उपल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी स्युरीका हवल्दार बेगम नेपालीले जानकारी दिए ।
घटना के कारणले भयो भन्ने बारेमा एकिन जानकारी नभएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोलि घटना स्थल तर्फ गैरहेको प्रहरी चौकी स्युरीले बताएको छ।
प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार