रात्रिकालीन व्यवसाय पुर्ण रुपमा बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको हो ।

रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेशमा उल्लेख छ । बैठकको निर्णय अनुसार राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द हुने भएको छ ।

 

प्रकाशित मिति : २०७८ माघ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस