गुडिरहेको बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु

बुल्गेरियामा गुडिरहेको बसमा आगलागी हुँदा ४५ जानको मृत्यु भएको छ ।

स्थिानिय समय अनुसार मंगलबार बिहान दुई बजे गुडिरहेको बसमा अचानक आगो लागेको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा अधिकाशं बालबालीका रहेको बताइएको छ ।

आगलागी भएको बस टर्की बाट उत्तरी मेसेडोनियाका लागि छुटेको जनाइएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस