प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैंशाखभित्र सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले सरकार सवै नागरिकलाई खोप प्रदान गर्न प्रतिवद्ध रहेको भन्दै बैंशाखभित्र सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने योजना रहेको बताउनुभएको हो । उहाले नेपालको संविधानमा प्रत्याभूत रहेको प्रेस स्वतन्त्रताको बिषयलाई कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । तथ्य तथ्यामा आधारित भएर सरकारको आलोचना हुनुपर्ने र यसलाई आफुले सदैव स्वागत गर्ने उहाको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानले यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट पत्रकार वासुदेव बर्मालाई पुरस्कृत गरेको हो ।
बैशाखभित्र सबै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाउने देउवाको भनाई
प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
भखरै
-
अल्फा इङलिस मिडियम सेकेन्डरी बोर्डिङ स्कुलको ३६ औ बार्षिक उतसब तथा अभिभाबक दिबस कार्यक्रम सम्पन्न ।
-
नेपालमा प्रथम क्वानकिडो संघको अन्तर्राष्ट्रिय सेमिनार हुँदै।
-
घोराहीमा पल शाह ज्योति मगर र मिरुना मगर लगायतका कलाकार आउदै।
-
स्वास्थ्य मन्त्रालयको टोलिले दियो राप्ती प्रतिष्ठानको सेवा सुधार गरे वाफत ७१ प्रतिशत अंक
-
नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित ।
धेरै पढिएको