घोराही मा छायांकन भएको लघु चलचित्र ‘ मितज्यु ‘ ७ गते बात प्रदर्शनमा आएको छ
मितज्युमा अहिलेको युवा पुस्ता हरुको समस्या लाई मध्यनजर गरेर चलचित्र मार्फत देखाइएको छ । चलचित्र मा सन्दिप राना मगर र आयुश बिक मुख्य पात्रको भुमिकामा रहेका छन।
यस चलचित्र को निर्देशन / निर्माण / निर्माता संगित घर्ति मगर हुन् । चलचित्र मितज्यु संगित मगर युटुब च्यानल बाट सार्बजनिक भएको हो ।
चलचित्र लाई घोराही को एक क्याफेमा प्रिमिएर रिलिज समयमा देखाइएको थियो, साथमा कलाकार र पत्रकारहरूको जमघट थियो । साथै मितज्यु दुइ पनि बन्ने घोषण गरिएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार


