माडिगाउँपालिकामा टिप्पर दुर्घटना १ जनाको मृत्यु

माडिगाउँपालिका वडा नं ४चुकबोट हुँदै माडि गाउँपालिका २ घर्तीगाउँ को बाटो हुँदै ब्याङखोला तर्फ जाँदै गरेको ना८ ख७२७६ नम्बरको टिप्पर करिब घर्ती गाउँ स्थित सहिदमार्ग सडक बाट ९८ मिटर तल खस्दा निजगड नगरपालिका वडा नम्बर ५ बारा का बर्ष ३६ को जिते कुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरि कार्यालय घर्ती गाउँका इन्स्पेकटर देवसिंङ भण्डारी ले जानकारि गराउँनु भएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस