नेपाल शिक्षक महासङ्घले परिवर्तन गाउँपालिकालाई बुझायो ध्यानाकर्षण पत्र

नेपाल शिक्षक महासङ्घ परिवर्तन गाउँपालिका रोल्पाले हिजो परिवर्तन गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य भीम प्रकाश पुन परिवर्तन गाउँपालिका अध्यक्ष मनप्रसाद पुन सचिव कुमारविक्रम आले मगर लगायत परिवर्तन गाउँपालिका भरिका विद्यालयका शिक्षक गुरु वर्गहरू हिजो हातमा कालोपट्टीवादी आन्दोलनमा निस्कि उहाँहरुले परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगर लाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस