राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङगठन प्रथम परिवर्तन गाउँपालिका अधिबेशन सम्पन्न अध्यक्षमा अशोक बिक

“जनताको स्वास्थ सुरक्षा हाम्रो प्रतिबद्धता ,सम्पूर्ण स्वास्थ्यकर्मी को एक्यवद्धता भन्ने मुल नाराका साथ “राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङगठनको प्रथम परिवर्तन गाउँपालिका मिति २० अधिबेशन सम्पन्न ।

परिबर्तन गाउँपाली सिह अधिकृत छैठो ज्यष्ठ सदस्य डम्बर कुमारी पुनको अध्यक्षता बाट सुरु भएकी कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रिय बैकल्पिक सदस्य श्री निमकान्त डागी जितजङ को प्रमुख अतिथियता बाट सुरु भएको कार्यक्रमको बिशिस्ट अतिथिमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा परिवर्तन गाउँपालिका इन्चार्ज हितकुमारी बुढा रहनुभएको थियो ।

अतिथिमा नेकपा माओवादी केन्द्र परिवर्तन गा पा अध्यक्ष तथा २ न वडा परिवर्तन गा पा वडा अध्यक्ष हरिप्रसाद बुढा सम्बेग नेकपा माओवादी केन्द्र परिवर्तन गा पा उपाध्यक्ष बम ब पुन परिवर्तन गा पा नेकपा माओवादी केन्द्र सह सचिव चुडालाल वलि नेपाल राष्ट्रिय कर्मचारी निजामती लुम्बिनी प्रदेश उपाध्यक्ष बिकास बिक्रम आले मगर राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङगठन लुम्बिनी प्रदेश उपाध्यक्ष पदम घर्ती,राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङगठन जिल्ला अध्यक्ष दिबनसिङ घर्ती राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङगठन जिल्ला सह सचिव दिपक घर्ती मगर प्रेस सेन्टर नेपाल जिल्ला सह सचिव अनिल खत्री पत्रकार सुरेन्द्र वलि लगायतको अतिथियता रहेको थियो।

प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति सह सचीव अनिल खत्री ,राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङगठन सह सचिव दिपक घर्ती मगर राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङगठन जिल्ला अध्यक्ष दिबनसिङ घर्ती मगर नेपाल राष्ट्रिय कर्मचारी निजामती लुम्बिनी प्रदेश उपाध्यक्ष बिकास बिक्रम आले मगर नेकपा माओवादी केन्द्र परिवर्तन गाउँ कमिटी अध्यक्ष हरिप्रसाद बुढा मगर लगायतकाका अतिथिले मन्तव्य राख्नु भएको थियो भने ११ जनाको तपशिल बमोजिमको कार्यसमिति सदस्य निर्बाध निर्बाचित भएका छन ।
अध्यक्ष : अशोक बि क
उपाध्यक्ष : ओमप्रकाश खड्का
सचिव : प्रबिन कुमार बुढा
कोषाध्यक्ष : डम्बर कुमारी पुन
सदस्य : खिम प्रसाद डागी
सदस्य: उर्मिला घर्ती
सदस्य: नन्दा बुढा
सदस्य : बिमला बुढा
सदस्य : ओमकुमारी खड्का
सदस्य : तिलकराज डागी
सदस्य ; नन्दकुमार घर्ती

चयन हुनु भएको छ भने बधाई तथा सुभकामना मन्तव्य राख्दै हितकुमारी बुढा मगर ले हामी सङग सङगठनमा आबद्ध भएर गयौं भने पार्टी बलियो हुन्छ हामी सधै एक बद्ध भएर अगाडी बदौ भनी बताउनु भयो भने प्रमुख अतिथी निमकान्त डागी जितजङले आफ्नो मन्तव्यमा हामी समाजबाद तर्फ गइरहेका छौ काङ्ग्रेस एमाले भनेका अलग परिपाटीका हुन भनी भन्नूभएको थियो सङगसङगठन सबै पार्टीले गठन गर्छन् हामी पनि सबै सङगठित हुदै जान्छौं भनी बताउनु भएको थियो

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस