
प्रेस सेन्टर रोल्पाको अधिबेशन यहीँ पुस १५ मा हुदै । प्रेस सेन्टर रोल्पाले आफ्नो अधिबेशन यहीँ मिति २०८१/ पुस १४ गते रोल्पाको लिबाङमा हुने भएको प्रेस सेन्टरका अध्यक्ष देबि गुरुङले जानकारी दिनु भएको छ ।
जस्मा रोल्पा जिल्ला भर रहेका पत्रकारहरुको उपस्तिथि रहने र जिल्लाको अधिबेशनमा सबैजना उपस्थित हुने समेत जानकारी दिनु भएको छ भने अधिबेशन बाट छ्नोट हुने पहिले जिल्लाको सकेर प्रदेशमा पठाउने र बाकी केन्द्र सम्म पठाउने भनी भन्नुभएको छ
प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार