
नेपाल मार्सल आर्टस क्वानकिडो संघको प्रथम अधिवेशन मिति २०८१/०९/१३ गते शनिबारको दिन रुण्टिगढि गाउँपालिकाको होलेरी हुन लागेको हो। क्वानकिडो संघ रोल्पा जिल्ला भित्र रहेका खेलाडी प्रशिक्षक लगायत सम्पुर्ण आमा बुबा दाजु भाइ दिदी बहिनीहरु लाई उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ।
मिति :- २०८१/०९/१३
स्थान :- रुण्टिगढि गाउँपालिका होलेरी रोल्पा
समय :- ११:०० बजे
प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार