राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशको कार्यसमिति चयन

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश अधिवेशनबाट टेकेन्द्र बस्यालको अध्यक्षतामा सर्बसम्मत निर्वाचित टिम लाइ हार्दिक बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।

अध्यक्ष -टेकेन्द्र बस्याल ( बाँके)
बरिस्ठ उपाध्यक्ष – लोकेन्द्र सुनार(प्युठान )
उपाध्यक्ष -कृष्ण दर्नाल( पाल्पा)
उपाध्यक्ष -भरत नेपालि( रोल्पा)
सचिव -अनिल नेपाली ( अर्घाखाँची )
सह- सचिव -विवेक विश्वकर्मा ( रुपन्देहि)
सह- सचिव – अमृत कुमार नेपाली ( दाङ )
कोषाध्यक्ष -बिधुत्मा रैका( बाँके)
सदस्य- जगलाल नेपाली ( रुपन्देही )
सदस्य-सिग्मति रैका (नवलपरासी )
सदस्य-राम बहादुर गन्धर्व (कपिलवस्तु )
सदस्य-रामसरण रैदाश (कपिलवस्तु ) मधेस
सदस्य-रावन बिश्वकर्मा (बर्दिया )
सदस्य-अनिता नेपाली ( बाँके) गरि १४ जनाको कार्यसमिति चयन भएको छ र सपत ग्रहन समेत लिइसकेका छन।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस