
रोल्पाको परिबर्तन गाँउपालिका ३ बागमारामा जनता माद्यामिक बिद्यालयमा अध्यनरत कक्षा १० का बिद्यार्थीले सामुहिक श्रम गरेर उत्पादन गरेको सखरखण्ड आज निकालेका छन्।
सोहि बिधालयमा असार महिनामा विद्यालयको बाझो जमिनको उपयोग गरि सामुहिक श्रम गरेर उत्पादन गरेको सखरखण्ड आज निकालिएको छ । बिद्यार्थीले गरेको यो परिश्रम हेरेर अन्य बिद्यालयमा बिद्यार्थी पनि यस्तै अन्य खाद्यान्न उत्पादन गर्न र कृषि क्षेत्रलाइ बलियो र प्रभाबकारी बनाउनु पर्छ भन्ने पक्षलाई जोड दिएका छन्। ।
प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार