१० मंसिर २०८१, सोमवार । चाहाना कला केन्द्रको आयोजना मिति २०८१/०७/०८ गतेका दिन रोल्पाको लिबाङमा चौथो चरन को छ्नोट कार्यक्रम सम्पन्न भएको छ ।
चाहाना कला केन्द्रका अध्यक्ष टेकेन्द्र सेन को अध्यक्षता बाट सुरु भएको कार्यक्रम को सयोजकमा नवीन लोचन मगर रहनुभएको थियो भने अतिथिमा रोल्पा न पा निबर्तमान मेयर पुरन के.सी जलजला टि का सन्चालक तथा निर्देशक बिरेन्द्र ओलि रहनुभएको थियो भने गाइका ज्योति मगरको उपस्थिति रहेको थियो कार्यक्रममा तेस्रो चरन बाट चौथो चरन सम्म आउनु भएका सबै गाएन र नृत्य बिधाका कलाकार हरुलाइ पाँचौ चरन को लागि प्रतिस्पर्धा गराइएको थियो र जसमा पाँचौ चरनमा गाएन र नृत्य बिधा गरि ३२ जना प्रवेश गरेको छन भने पुन पाँचौ चरनको कार्यक्रम यहि मिति २०८१/o८ मङ्सिर २२ गते रोल्पा को लिबाङ मै हुने समेत जानकारी आयोजक ले दिएको छ। जस कार्यक्रम को सन्चालन तिलक घर्ती मगरले गर्नु भएको थियो ।