निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटी दाङको नयाँ कार्यसमितिको चयन भएको छ। जसमा अध्यक्षमा बालकृष्ण ओली, उपाध्यक्षमा मानसिंह घर्ती, सचिवमा बिमल भण्डारी, कोषाध्यक्षमा चित्रबहादुर घर्ती, सह सचिवमा सन्दिप शाह, सह कोषाध्यक्षमा शिव भण्डारी र सदस्यहरूमा हरि डिसी, महेश बस्नेत, प्रेम सुशील वली, टोपबहादुर वली, विलाश घिमिरे, किरण न्यौपाने र प्रदिप राजभण्डारी निर्वाचित भएका छन्। अध्यक्ष मेचिकाली आबसिय स्कुलका शेयर समेत रहेका छन।उनीहरूलाई हार्दिक बधाई र आगामी कार्यकालको लागि सफलताको शुभकामना व्यक्त गर्दछौं।
प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार


