स्थानीय तह उपनिर्वाचनमा रुकुम पुर्बको पुथाउत्तरगङगा गा.पा. २ न वडा माओवादीको बिजय

२०८१/मङ्सिर ०५ स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा (माओवादी केन्द्र) ले रुकुम पूर्वमा खाता खोलेको छ ।

लुम्बिनी प्रदेश रुकुम जिल्ला पुथाउत्तरगङगा गा पा २ न वडामा नेकपा माओवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार दिएका जगत बहादुर घर्ती निर्बिरोध निर्बाचित भएका छन स्थानीय तह उपनिर्बाचन यहीँ मङ्सिर १६ गत्ते गर्ने भनेको निर्वाचन आयोग नेपालले जानकारी दिएको थियो ।

रुकुम पुर्ब पुथाउत्तरगङगा गा पा २ न वडामा भने आज नेकपा माओवादी केन्द्रले बिजय गरेको नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन समेत रहेको थियो भने गठबन्धनको तर्फबाट समस्त उम्मेदवार दिएका जिबन रोकाले आफ्नो उम्मेदवार फिर्ता लगेपछी नेकपा माओवादी ले बिजय घोषणा गरेको थियो । रुकुम पुर्बमा खायो माओवादीले पछाडि पर्यो एमाले काङ्ग्रेस ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस