नबप्रगतिशिल युवा समुह परिवर्तन ४ पाछाबाङ रोल्पाले चौथो बार्षिकउत्सब मनाउने तयारि गर्दै

खेलकुद र सस्कृतीको बिकास ,समाजको निकास भन्ने मुल नाराका साथ नबप्रगतिशिल युवा समुह परिवर्तन ४ पाछाबाङ रोल्पाले चौथो बार्षिकउतसब सफल बनाउनका लागि विभिन्न राजनीतिक दल्का प्रमुख जनप्रतिनिधि सरकारवाला पत्रकार सुरक्षाकर्मी स्वास्थकर्मी शिक्षक बुद्धिजीवी कर्मचारी बिद्यार्थी ब्यापारी कलाकार मज्दुर आमासमुह बुबासमुह युवा समूह मयुर नाच पैसरु नाच लगायत लाइ हार्दिक निमन्त्रणा गरिनेछ ।

यहीँ कार्तिक महिनाको २९ गत्ते देखि मङ्सिर ०३ गते सम्म आफ्नो बार्षिक उतसब तथा विविध खेलकुद र सास्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । यस मेलालाइ ऐतिहासिक कालापोखरा मेला समेत भन्ने गरेको पाइएको छ कार्यक्रम लगातार ४ दिनसम्म चल्ने जानकारी दिएका छन भने कार्यक्रममा साबिक को शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता प्रथम पुरस्कार रु ३०००० कप मेडल र प्रमाणपत्र १८००० कप मेडल र प्रमाणपत्र १२००० कप मेडल र प्रमाणपत्र र ६००० मेडल र प्रमाणपत्र रहेको छ भने साबिक शुद्ध वडा स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम रु १२००० कप मेडल र प्रमाणपत्र ८००० कप मेडल र प्रमाणपत्र ६००० मेडल र प्रमाणपत्र र ४००० मेडल र प्रमाणपत्र रहेको छ। भने एकल नृत्य प्रतियोगिता को प्रथम रु २००० र प्रमाणपत्र १५०० र प्रमाणपत्र १००० र प्रमाणपत्र र ५०० र प्रमाणपत्र रहेको छ भने लोकदोहोरी प्रतियोगिता को प्रथम पुरस्कार रु २००० र प्रमाणपत्र १५०० र प्रमाणपत्र १००० र प्रमाणपत्र र ५०० र प्रमाणपत्र रहेको छ ।

साथै दिमाग लगाएर खेल्ने खेल बुद्धिचाल चेसको प्रथम पुरस्कार २००० र प्रमाणपत्र १५०० र प्रमाणपत्र १००० र प्रमाणपत्र ५०० र प्रमाणपत्र छ भने घैटाफोर प्रतियोगिता को पुरस्कार २००० र प्रमाणपत्र र भाले छोपाइ को २००० बराबर को भाले र प्रमाणपत्र हुने ब्यबस्था रहेको छ भने सबै को दर्ता शुल्क प्रथम पुरस्कार को १० % लाग्ने छ भने खेल नियम अनुसार तालिम प्रराप्त रेफ्री द्वारा खेलाइने छ ।

कार्यक्रम उद्घाटनमा मौलिकता झल्किने खाल्का सास्कृतिक कार्यक्रम हुने आयोजक ले जानकारी दिएको छ। कार्यक्रम उद्घाटन हुने स्थान आयोजको खेलमैदान कालापोखरा कार्यक्रम हुने मिति २०८१/०७/३० गते बिहान १ बज्जे हुने आयोजक ले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस