जनचेतना टोल बिकास सस्था परिवर्तन १ कुरेली दर्पन रोल्पाको २०८१ को चियापान तथा सुभकामना कार्यक्रम सम्पन्न

सभ्य समृद्ध सुन्दर टोल बनाउन सबैजना लागौ समाजमा रहेका बिकृती बिसङगती र कुरिती हताउन सबैजना जागौ भन्ने मुल नाराका साथ यस् जनचेतना टोल बिकास सस्था परिवर्तन १ कुरेली दर्पन को २०८१ को चियापान तथा सुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

जनचेतना टोल बिकास सस्थाका अध्यक्ष श्री अनिल खत्रीको अध्यक्षता बाट सुरु भएको कार्यक्रम को प्रमुख अतिथि नि बर्तमान वडा अध्यक्ष बम ब पुन बिशिस्ट अतिथि मा वडा सदस्य ओम ब खत्री नेपाली काङ्ग्रेस उपसभापति हिरा ब खत्री नेकपा माओवादी प्रतिनिधि खडाण्न्ड रोका नेकपा एमाले प्रतिनिधि मन ब ओलि नि बर्तमान टोल बिकास अध्यक्ष राधा खत्री ज्यष्ठ नागरिक तिलकराम खत्री बुद्धिजीवी धनिप्रसाद खत्री लगायत को अतिथियता रहेको थियो भने गाउँका सम्पुर्ण आमा बुबा दाजु भाइ दिदिबहिनी हरु को उपस्थित रहेको थियो ।

जस कार्यक्रम मा प्रदेशिए रेफ्री शेर ब वलि ले सुभकामना मन्तव्य राख्नु भएको थियो भने बन समिति को तर्फबाट उपाध्यक्ष तेक ब खत्री ले राख्नु भएको थियो नि बर्तमान अध्यक्ष राधा खत्री ज्यष्ठ नागरिक तिलकराम खत्री बुद्धिजीवी धनिप्रसाद खत्री नेपाली काङ्ग्रेस को तर्फबाट हिरा ब खत्री ले मन्तव्य राख्नु भएको थियो भने उहाँले सबैले एक जुत भएर काम गर्नु पर्छ भनी भन्नू भएको थियो भने वडा सदस्य ओम ब खत्री ले यो कसैले पनि नगरेको काम यो टोल ले गर्‍यो भनी भन्नू भएको थियो हामी टोल बासी एक जुत भएर जाउ र अगाडी बदौ भनेर बताउनु भयो ।र प्रमुख अतिथि नि बर्तमान वडा अध्यक्ष बम ब पुन ले आज सम्म यो परिवर्तन गा पा गाउँपालिका का ६ वटा वडा र यो वडा भित्र का कुनै पनि टोल ले यस्तो कार्यक्रम नगरेको बताउनु भयो र यो चियापान तथा सुभकामना कार्यक्रम मा मलाइ निमन्त्रणा गरि बोलाएको मा धन्यवाद छ र यो जनचेतना टोल दर्पन ले अब यसै गरि युवा को नेतृत्व पाएको छ अब अगाडी बदनु पर्छ केही गर्छ र स्थानीय सरकार वडा सरकार ले यस्तो काम गर्ने लाई हेर्नू पर्छ भनी भन्नू भएको थियो र बिकास निर्माण का कार्य काम भएका अब हुन बाकी लगायत का कुरा दर्साउनु भएको थियो ।

भने अन्त्यमा सभा अध्यक्ष अनिल खत्री ले चियापान पान कार्यक्रम भनेको सबै भैटघात हुने सुभकामना आदानप्रदान गर्ने सबैले आफ्नो जिज्ञासा् दर्शाउने राख्ने हो अनि उहाँले आफू नै नेतृत्व गर्ने मा बसे ता पनि अरु को सल्लाह सुझाव लिउदै अगाडी बदने र टोल मा राम्रा काम को सुरुवात गर्ने समस्या को समाधान गर्ने खोजी गर्ने जस्ता कार्य गर्ने भनी बताउनु भयो र उहाँ ले सम्पुर्ण मा हार्दिक धन्यवाद पर्कत गर्नु भयो र सभाको बिसर्जन गर्नुभएको थियो । यसै टोल का सदस्य मन प्रसाद खत्री को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सन्चाल्न सचीव खकेन्द्र खत्री ले गर्नु भएको थियो ।

कार्यक्रम भब्य र सब्य रुपले सम्पन्न भएको थियो । गर्नु पर्छ भनी भन्नू भएको थियो भने वडा सदस्य ओम ब खत्री ले यो कसैले पनि नगरेको काम यो टोल ले गर्‍यो भनी भन्नू भएको थियो हामी टोल बासी एक जुत भएर जाउ र अगाडी बदौ भनेर बताउनु भयो ।र प्रमुख अतिथि नि बर्तमान वडा अध्यक्ष बम ब पुन ले आज सम्म यो परिवर्तन गा पा गाउँपालिका का ६ वटा वडा र यो वडा भित्र का कुनै पनि टोल ले यस्तो कार्यक्रम नगरेको बताउनु भयो र यो चियापान तथा सुभकामना कार्यक्रम मा मलाइ निमन्त्रणा गरि बोलाएको मा धन्यवाद छ र यो जनचेतना टोल दर्पन ले अब यसै गरि युवा को नेतृत्व पाएको छ अब अगाडी बदनु पर्छ केही गर्छ र स्थानीय सरकार वडा सरकार ले यस्तो काम गर्ने लाई हेर्नू पर्छ भनी भन्नू भएको थियो र बिकास निर्माण का कार्य काम भएका अब हुन बाकी लगायत का कुरा दर्साउनु भएको थियो ।

भने अन्त्यमा सभा अध्यक्ष अनिल खत्री ले चियापान पान कार्यक्रम भनेको सबै भैटघात हुने सुभकामना आदानप्रदान गर्ने सबैले आफ्नो जिज्ञासा् दर्शाउने राख्ने हो अनि उहाँले आफू नै नेतृत्व गर्ने मा बसे ता पनि अरु को सल्लाह सुझाव लिउदै अगाडी बदने र टोल मा राम्रा काम को सुरुवात गर्ने समस्या को समाधान गर्ने खोजी गर्ने जस्ता कार्य गर्ने भनी बताउनु भयो र उहाँ ले सम्पुर्ण मा हार्दिक धन्यवाद पर्कत गर्नु भयो र सभाको बिसर्जन गर्नुभएको थियो । यसै टोल का सदस्य मन प्रसाद खत्री को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सन्चाल्न सचीव खकेन्द्र खत्री ले गर्नु भएको थियो ।कार्यक्रम भब्य र सब्य रुपले सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस