
सहिद स्मृति युवा क्लब परिवर्तन २ राङसी को १५ औ बार्षिक उतसब सम्पन्न भएको छ । क्लब का अध्यक्ष झक्कु प्रसाद घर्ती मगर को अध्यक्षता बाट सुरु भएको कार्यक्रम को प्रमुख अतिथि २ न वडा अध्यक्ष हरिप्रसाद बुढा मगर रहनु भएको थियो भने बिशिस्ट अतिथि मा जनसेवा नमुनामा बि राङसिका प्र अ भिम प्रकाश पुन क्लब का सस्थापक अध्यक्ष लाल ब घर्ती अतिथि मा वडा सचिव रेग ब डागी विभिन्न राजनीतिक दल का प्रमुख प्रतिनिधि टोल बिकास सस्थाका अध्यक्ष ज्युहरु पत्रकार सुरक्षाकर्मी सम्पूर्ण खेलका निर्णायक शिक्षक बुद्धिजीवी कर्मचारी लगायत को उपस्तिथि रहेको थियो ।
जस अन्तरगत पुरुष भलिबल तर्फ को प्रथम नेपाल फेन्सी पसल साउदी अरब दृतिया रोयल रोशन ट्राभलस र तृतीय डागी समाज र जङकोट भएको छ भने महिला तर्फ डागी समाज प्रथम,दृतियामा मिरमिरे युवा समूह भाबाङ र तृतीय नब दुर्गा युवा समुह र कोर्चाबाङ घापा भएका छन भने हाजिरीजबाफ तर्फ पाचपुन्नी टोल प्रथम मक्तिम टोल दृतिया मिलिजुली टोल तृतीय र नौलादेबि टोल सान्त्वना भएका छन ।
लोक दोहोरी तर्फ यज्ञ घर्ती को समूह प्रथम उर्मिला घर्ती को समूह दृतिया SNS समूह तृतीय र लोकचन्द्र डागी को समूह सान्त्वना भएका छन भने पैसरु नाच तर्फ प्रथम नौलादेबी दृतिया पाचपुन्नी तृतीय मिलिजुली र सान्त्वना जननमुना भएका छन र त्यसै गरि अन्य विभिन्न सास्कृतिक कार्यक्रम पनि भएका थिए सम्पुर्ण मा मायाको चिनो दिने कार्यक्रम पनि भएको थियो त्यसैगरी पुरुष भलिबल तर्फ को अन्तिम खेल प्रदेशिए रेफ्री दिपेन्द्र चन्द ठकुरी र राज कुमार डागी ले खेलाउनु भएको थियो भने महिला भलिबल को फाइनल खेल याम ब डागी र अनिल खत्री ले खेलाउनु भएको थियो खेल अत्यन्तै रोमाञ्च र रोचकढंग र सान्त्पुर्न र मर्यादित ढंग मा सम्पन्न भएका थिए त्य्सै गरि जनसेवा नमुना मा बि का प्र अ भिमप्रकास पुन सर् ले सम्पूर्ण खेलाडी सास्कृतिक क्षेत्र मा भाग बेजेता भएको टोलि लाई हार्दिक बधाई दिनुभएको थियो भने उहाँले अन्य उपबिजेता हुने टोलि ला पनि हार नखान अझै अगाडी बद्न भनी भन्नू भएको थियो भने यो कार्यक्रम सभ्य भब्य मर्यादित सान्तपुन बिबेदरहित भइ सम्पन्न भएको जानकारी छ।
प्रमुख अतिथि वडा अध्यक्ष ज्युले पनि कार्यक्रम मा हार र जित हुन्छ नै त्यस् मा जित हुने र हार हुने सबैलाइ एकमुष्ट धन्यवाद दिनचाहान्छु र यी पाचपुन्नी मेला परम्परा देखि लाग्दै आएको मेला हो र अहिले यसलाई वडा ले पनि भरपुर रुपले हेरिरहेको छ र हामी सबै लागि परेका छौ र अहिले सस्कृत क्षेत्र खेल क्षेत्र मा राङसिले अत्यन्तै राम्रो काम गर्दै आएको टोल केहि कार्यक्रम टोल स्तरिय बनाइ टोल लाई ट्रफी को समेत ब्यबस्था रहेको जानकारीअनुसार दिनुभयो र कार्यक्रम सभ्य भब्य मर्यादित सान्तपुन बिबेदरहित भइ सम्पन्न भएको जानकारी छ र टोल बिकास सस्था स्तरीय प्रथम नौलादेबी टोल भएको छ भने दृतिया भेडापुजे तृतीय मा पाचपुन्नी टोल र जननमुना टोल भएका छन ।
यस कार्यक्रमको अध्यक्षले सम्पुर्ण मा एकमुष्ट मा धन्यवाद दिनुभएको थियो भने कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो भने सो कार्यक्रम को सन्चालन क्लब का सचीव यज्ञ ब घर्ती ले गर्नु भएको थियो ।