नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम परिवर्तन गाउपालिका रोल्पामा सम्पन्न

मिति २०८१/०७/०२ गतेका दिन सङसार का मजदुर एक हौ , मार्क्सवाद लेनिनवाद माओवाद जिन्दावाद भन्ने मुल नाराका साथ परिवर्तन गा पा मा नेकपा माओवादी केन्द्रले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

जस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र परिवर्तन गा पा अध्यक्ष श्री हरिप्रसाद बुढा मगर (सम्बेग ) को अध्यक्षता बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा पार्टी केन्द्रिय उपमहासचिव नेपाल सरकार का निबर्तमान अर्थमन्त्री वा केन्द्रिय सभा साम्सद माननीय बर्षमान पुन अनन्त बिशिस्ट अतिथि मा पुर्ब सभामुख ओनसरी घर्ती पार्टी केन्द्रिय सदस्य नेपाल सरकार का लुम्बिनी प्रदेश का निबर्तमान स्वास्थ मन्त्री दिपेन्द्र कुमार पुन सिजल नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य तथा पुर्ब जिसस प्रमुख राज ब बुढा अबिनास पार्टी लुम्बिनी प्रदेश सदस्य तथा परिवर्तन गा पा इन्चार्ज हितकुमारी बुढा लुम्बिनी प्रदेश पार्टी सदस्य तथा परिवर्तन गापा सह इन्चार्ज तथा गा पा अध्यक्ष सुक ब बुढा पार्टी प्रदेश कमिटी सल्लाहकार दल ब बुढा क लालकिरन क प्रमोद लगायत को अतिथियता रहेको थियो भने पालिका पार्टी को तर्फ बाट पालिका इन्चार्ज हिटकुमारी बुढा मगर ले राख्नु भएको थियो भने सत्ता को तर्फ बाट पालिका गा पा अध्यक्ष ले रिपोर्ट पेश गर्नु भएको थियो ।

जस् रिपोर्टमा अध्यक्ष सुक ब बुढा ले गापा का बिकास सम्बन्धि कुरा निति नियम सम्बन्धि कुरा स्थानीय ब्राइन्ड रैथाने बाली बाट मदिरा उत्पादन सम्बन्धि कुरा शिक्षा मा लगानी गरेको कुरा लगायत सम्बन्धि कुरा बताउनु भएको थियो । र पार्टी सम्बन्धि रिपोर्ट पालिका इन्चार्ज हितकुमारी बुढाले राख्नु भएको थियो जस् मा पार्टी मा भएको गतिविधि बारे प्रस्तुत भएको थियो ।

त्यसै गरि नेपाल सरकारका पुर्ब स्वास्थमन्त्री तथा पार्टी केन्द्रिय सदस्य माननीय दीपेन्द्र कुमार पुन सिजल ले धर्म सम्बन्धि कुरा का बारे पालिका अध्यक्ष र इन्चार्ज ले राखेका रिपोर्ट बारे समसमायक र राजनीतिक को बिषय का बारेमा कुरा राखनु भएको थियो भने प्रमुख अतिथि माननीय बर्षमान पुन ले पहिले देखी अहिले सम्म को राजनीतिक को बारेमा जानकारी गराउनु भएको थियो उहाँले आफुलाइ अर्थमन्त्री भइसकेपछि आफुले अहिले सबै को सल्लाह बमोजिम बजेट निर्धारण गरेको भन्ने कुरा भन्नू भएको थियो । उहाँले भन्नू भएको थियो सङ्घिय सरकार र प्रदेश सरकार बाट बजेट आयो भने कार्यक्रम आयो भने हामी सक्रिय हुने एक हुने तर केही भएन भने हामी एक ठाउँ मा जम्मा नहुने पार्टी को वास्ता नगर्ने बताउनु भएको थियो ।

कार्यक्रम बिहान करिब १० बजे बाट सुरु भइ 2 बज्जे समापन भएको थियो जस् कार्यक्रम को सन्चाल्न पार्टी का पालिका अध्यक्ष हरिप्रसाद बुढा मगर ले समापन गर्नु भएको थियो भने पार्टी का उपाध्यक्ष देब ब बुढा को स्वागत मन्त्ब्य बाट सुरु भएको कार्यक्रम को सन्चाल्न सोही पार्टी का सचीव कर्ण बुढा मगर्ले गर्नु भएको थियो भने कार्यक्रम करिब २०० जना को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस