परिबर्तन गाउपालिका ५ राङकोट रोल्पामा २९ औं जनयुद्ध दिवस मनाइयो

२९ औं जनयुद्ध दिवस अवसरमा रोल्पाको परिबर्तन गाउपालिका ५ राङकोटमा एक कार्यक्रमको आयोजना गरी मनाएको हो ।

वडा अधक्ष्य दिल बहादुर ओली सभापति भएको कार्यक्रममा गाउपालिका अधक्ष्य सुक बहादुर बुढा “थमन”को प्रमुख आतिथ्यता रहेको थियो भने वडा सचिब नमुना बुढा मगरले कार्यक्रम संचालन गरेकी हुन्।

कार्यक्रममा जनयुद्धका सहिद परिबार र घाइते बेपत्ता परिवारलाइ सम्मान गएइएको थियो भने विभिन्न स्थानिय झाकीहरु समेत प्रदसन गरिएका थिय साथै विभिन्न टोलबाट आफ्नो आफ्नो क्षेत्र बाट मानिस हरुको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस