पेशा धरापमा परेको भन्दै कानुन व्यवसायीहरुले गरे बिरोध प्रर्दशन – भिडियो सहित

आफ्नो पेशा धरापमा परेको भन्दै कानुन ब्यवसायीहरुले आज नयां बानेश्वरमा बिरोध प्रर्दशन गरेका छन्

हातमा अदालतमा पस्न नदिने वकिल मुर्दाबाद,मुद्धा नहेर्ने वकिल मुर्दाबाद,जनताले न्याय पाउनैपर्छ र नेपाली जनता जिन्दाबाद जस्ता नारा लेखेका ब्यानर समाई एकजुट भएर बिरोध प्रर्दशन गरेका छन् ।

पत्रकार सङ्ग कुराकानी गर्दै आन्दोलनका सञ्चालक अधिबक्ता भुमिनन्द चुडालले १५ गते सम्म माग पुरा नभए आन्दोलन अझै सशक्त हुने जानकारी दिएका छन् ।

पत्रकारले सडकबाट मात्रै समस्याको सामाधान हुन्छ त भनेर सोधेको प्रश्नमा हामी मुडभेट गर्ने पक्षमा छैनौं र सडकबाटै माथिल्लो निकाय सम्म जाने चुडालले जानकारी दिएका छन् ।

बाकी भिडियोमा

https://www.youtube.com/watch?v=eptC1IyoDVg

 

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस