सलायानी युबा गाएक कृष् क्षेत्री को दर्पण छायाले गीत बजारमा

अनिल के सी साउन ११ सलायानी युबा गाएक क्रीश क्षेत्री को दर्पण छायाले गीत बजारमा क्रीश क्षेत्री र अन्जु बिशोकर्माको आवाजमा रहेको यो गीतको सब्द संगीत
र लय भने क्रीश क्षेत्रीको रहेको छ । भने अरेन्ज मिक्षिङ्ग र मास्तारिंग भने कुमार सानु पुनले गरेका छन् त्यस्तै सागर बाबु पुन को रेकर्डिङ्गमा रहेको संखारा डिजिटलमा रेकर्ड गरिएको थियो भने रत्न बि क को बासुरी रहेको छ तिलक ठकुरी छिति को निर्देशन र कोरियोगरफार मा भिडियो मा भने क्रीश क्षेत्री प्रभा नाथ र राजकुमारले खेलेका छन्।
प्रकाश खडका र पुरा टिम को सिनेमातोग्रफारमा रहेको भिडियो राजकुमार मगर ले इदित तथा कलर गर्नु भएको छ अलिजा सिजवाल कोप मेकअप रहेको छ राजकुमार फिलिम्समा उत्पादन भएको यो गीत उत्पादक भने नाठुनी जैसवालले गरेका हुन मनिक पखिर्णको डिजाइन मा रहेको भिडियोको पोस्टर डिजाइन भने लक्षमन गौतम ले गरेका हुन् भने बिशेस धन्यबाद डम्बर गौतम लाइ दिइएको छ भने यो गीत तथा भिडियो क्रीस क्षेत्री युतुब च्यानल बाट प्रस्तुत आएको छ।
यो गीत यो गीत गाउ घर र पुराना सस्क्रीत लाइ दिलाएको छ यो गीतले गाउघर को झल्को लाइ सम्झाएको छ गीतले पुराना रितिरिवाज संग सम्बंब्धि मेल खाएको छ।

प्रकाशित मिति : २०८२ साउन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस