सुबाश मगर र उर्मिला घर्ति मगर ‘चकलेटी सानी’ को अभिनय रहेको ”एक्लै रुन्छु म” गित भिडियो सहित बजारमा

कल्पना घर्ति मगर

गायक बसन्त लम्साल, दीपक शाह र गायिका पुर्णिमा सेन ठकुरी को आवाजमा सजिएको ”एक्लै रुन्छु म” गित भिडियो सहित बजारमा आएको छ।

बसन्त लम्सालको शब्द, बिश्वास नेपालको संगीत रहेको गितको अडियो/ भिडियो जलजला टि.भी बाट बजारमा आएको हो।

बिरेन्द्र वलीको निर्देशनमा बनेको भिडियोलाई रोजन रोकाले खिचेका हुन् भने भिडियोको कलर सम्पादन दिपक बिष्टको रहेको छ भने भिडियोमा सुबाश मगर र उर्मिला घर्ति मगर ‘चकलेटी सानी’ को दमदार अभिनय रहेको छ।

बाकी भिडियोबाट हेर्नुहोस भिडियो ……

 

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस