नया गीत “भेट्न आउहै रातिमा “ गीत बजारमा आएको छ अहिले एक दिनमै धेरै गीतहरु बजारमा आउने गरेका छन् पछिल्लो समयमा गीत चलाउन टिकटकले निकै साथ् दिने गर्दछ टिकटक बन्यो भने गीत टिकटकमा सुनेर युटुबमा गीत खोज्ने गरेको पाइञ्छ ।
हातैमा नाम लेखेसी बाउले मार्छन देखेसी तिम्रै टाटु छातीमा भेटन औहै रातिमा यस्तै यस्तै सब्द यो गीत तयार भएको छ गीत निकै राम्रो र हेर्न र सुन्न लाइक बनेको निर्माण पक्षले जानकारी दिएको छ।
गायक कृष् क्षेत्रीको युटुब च्यानल बाट यो गीत बजारमा आएको छ कृष् का सिस्ने हिमाल,आली खेतैको,सिमसिमे पानीमा ,बबाल वाला तीज ,जाम कान्छी पोइल जाम ,भेरी सलल लगाएत धेरै गीतहरु बजारमा आएका छन् उनि पछिल्लो समयका धेरै स्टेज पाउने कलाकारको रुपमा चिनिन्छन मेला महोत्सबमा निकै आफ्ना दमदार प्रस्तुति दिने गायक रुपमा उनि चिनिन्छन ।
सबैको मन मुटुमा बस्न सफल गायिका सिम्रन परियार , बिराज ओली क्षेत्री र राम कृष्ण ओलीको स्वर रहेको गीतमा लय सब्द भने सन्दिप सेन्चुरीको रहेको उनि अहिलेको हिट गीत मकै बारी दर्याम,दर्यामका सर्जक हुन् उनको भखर मात्रै जुता टल्कियो गीत पनि बजारमा आएको छ भने डायनामिक स्टुडियोमा रेकड भएको गीतलाई सुनिल परियारको एरेन्ज , लक्षमण सेन्चुरीको रेकडिङ्ग र बिमल छिनालको मिक्सिङ्ग रहेको छ ।
पछिल्लो समयका ब्यस्त निर्देसक तथा कोरियो ग्राफर तिलक शाहीको भिडियो निर्देसन ,प्रकाश खडकाको खिचेको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन् भने कबिता तोलंगीको मेकअप रहेको भिडियोलाई राज कुमार फिल्मसले पोस्ट प्रोडक्सन गरेको छ ।
लोकेश ओलीको प्रोडक्सनमा रहेको भिडियोमा पछिल्लो समयकी हिट मोडेल तथा डान्सर संचिता बोलाखे र गायक तथा मोडेल डान्सर कृष् क्षेत्री को दमदार डान्स रहेको छ ।
हेर्नुहोस भिडियो ।



