अनिल के सी गाएक कमल ओलीको नो प्रोब्लेम गीत सार्बजानिक भएको छ कमल वली र अन्जु बिशोकर्माको आवाजमा रहेको गीत को लय र सब्द भने कमल ओलीको नै रहेको छ कुमार सानु पुन को अरेन्ज मिक्षिङ्ग र मास्त्रिंग मा बनेको शंकर डिजिटल स्टुडियोमा सागर पुनको रेकर्डिङ्ग रहेको छ
त्यस्तै अविशेक मल्ल को निर्देशेन कलर र इदित मा रहेको भिडियो क्यामेरामा मुकेश चौधरी र जीवराज चौधरी रहेका छन् भने पोस्टर डिजाइनमा सुजन लेसी ले गरेका थिए भने यस गीतका सर्जक तथा गाएका कमल वली सुरक्ष्या मगर र एलिशा सिङ्ग ले यस भिडियो खेलेका छन भने यसको पोस्ट प्रोदकशन भने स्मार्ट फिलिम स्टुडियो ले गरेको हो
प्रकाशित मिति : २०८२ साउन ११ गते शनिवार